बुधबार, कार्तिक १९ गते २०८३
images
images

एसपीपीमा सहभागी नहुने पत्र पठाइसक्यौं : परराष्ट्र मन्त्री खड्का

एक्सप्रेस पाना
श्रावण १३, २०७९ शुक्रबार
  • 314
    SHARES
  • एसपीपीमा सहभागी नहुने पत्र पठाइसक्यौं : परराष्ट्र मन्त्री खड्का

    साउन १३ काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिका सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरिएको जानकारी दिएका छन् ।

    images

    प्रतिनिधिसभामा शुक्रबार जानकारी दिँदै मन्त्री खड्काले साउन ९ गते नै कूटनीतिक माध्यमबाट एसपीपीलाई अघि नबढाउने लिखित जानकारी अमेरिकी सरकारलाई लिखित जानकारी पठाइएको जानकारी संसद्लाई दिएका हुन् ।

    पत्राचारको विषयमा आन्तरिक परामर्श गर्नुपर्दा केही समय लागेको मन्त्री खड्काको भनाइ थियो । उनले सांसदहरूको संशयप्रति आपत्ति जनाएका थिए ।

    images