बुधबार, कार्तिक १९ गते २०८३
images
images

राप्रपा मकवानपुर जिल्ला कमिटी र प्रदेश कमिटीद्वारा हेटौडामा सम्मान कार्यक्रम

एक्सप्रेस पाना
श्रावण १३, २०७९ शुक्रबार
  • 276
    SHARES
  • राप्रपा मकवानपुर जिल्ला कमिटी र प्रदेश कमिटीद्वारा हेटौडामा सम्मान कार्यक्रम

    साउन १३ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकावनपुर जिल्ला कमिटी र प्रदेश कमिटीले आज हेटौडामा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

    images

    पार्टिको जिल्ला कार्यसमितीद्वारा सम्मान कार्यक्रम विभिन्न ब्यक्तिहरु लाई सम्मान गरेका हुन् । 
    सम्मानित हुने ब्यक्तिहरु 
    केन्द्रीय सदस्य दिपक बहादुर सिंह 
    केन्द्रिय सदस्य नवराज बिष्ट 
    केन्द्रिय सदस्य रामहरि न्यौपाने 
    केन्द्रिय सदस्य राम बहादुर थोकर 
    किसान सङगठन उपाध्यक्ष यदुनाथ तिमल्सिना 
    किसान सङठन केन्द्रिय सदस्य देबनारायण सापकोटा 
    किसान सङ्ठन जिल्ला अध्यक्ष बिदुर प्रसाद चौलागाईं