बुधबार, कार्तिक १९ गते २०८३
images
images

राप्रपाको मेलम्चीमा बिरोध प्रदर्शन (फोटो फिचर)

एक्सप्रेस पाना
श्रावण १४, २०७९ शनिबार
  • 376
    SHARES
  • राप्रपाको मेलम्चीमा बिरोध प्रदर्शन (फोटो फिचर)

    राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज सिन्धुपाल्चोकको मेलम्चीमा विरोध प्रर्दशन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी २ नम्बर क्षेत्रिय कार्य समिती द्धारा आयोजित कार्यक्रममा सघिंयता खारेज गर, हिन्दुराष्ट्र र राजसस्था पुर्नस्थापना गर,राष्ट्रघाती नागरिकता विधेयक खारेज गर लगायतका प्लेकार्ड बाकेर विरोध प्रर्दशन गरिएको थियो । कार्यक्रममा क्षेत्र नम्बर २कि क्षेत्रिय सभापति कुमारी तामाङले देशमा भ्रस्टाचार मौलाउँदै गएको, कालोबजारी ,महङ्गि ,चरम कर वृद्धि , मेलम्ची इन्द्रावती बाढी पिडितहरुको लागि पार्टीबाट माग गरिएको ध्यानाकर्षणपत्रलाई समेत सरकारले वेवास्ता गरेका कारण विरोध प्रर्दशन गर्न बाध्य भएको बताउनुभयो ।

    images

    No description available.

    No description available.

    images

    No description available.

    No description available.

    No description available.