आइतबार, कार्तिक १६ गते २०८३
images
images

चुकुल 'एप'मा एक्प्रेसपानाको प्रोमो कोड प्रयोग गर्दा २० प्रतिशत छुट

एक्सप्रेस पाना
श्रावण १५, २०७९ आइतबार
  • 932
    SHARES
  • चुकुल 'एप'मा एक्प्रेसपानाको प्रोमो कोड प्रयोग गर्दा २० प्रतिशत  छुट

    साउन १५ काठमाडौं । पछिल्लो समय दैनिकजसो नयाँ नयाँ एप्स आइरहेका हुन्छन् । कतिपयले ग्राहकको ध्यान तान्न सक्दैनन् भने कतिपय छोटो समयमा निकै लोकप्रिय हुन्छन् । यस्ता एप्सले प्रयोगकर्ताहरूको दैनिक जीवनलाई सहज मात्रै गरिदिएका छैन जीवनशैली नै परिवर्तनसमेत गरेको छ । अतः हामी टेक्नोलोजीको सहयोगले एकै ठाउँमा बसेर धेरै कुराको जानकारी लिन सक्छौँ । सोही क्रममा पछिल्लो समय पि आइ टेक कम्पनीले चुकुल एप सार्वजनिक गरेको छ । 

    images

    जुन एप पछिल्लो समय शेयर लगानी कर्ताको रोजाईमा परेको छ । यस्तै चुकुल एप प्रयोग कर्ताले एक्प्रेस पानाको प्रोमोकोड EXPRESSPANA प्रयोग गरि २० प्रतिशत सम्म छुट पाउन सकिने छ । साथै उक्त सेवा आजैबाट लागु हुने भएको छ । यस्को लागि चुकुल एपमा गई एक्प्रेस पानाको प्रोमोकोट EXPRESSPANA टाइप गरि उक्त सेवा प्रयोग गर्न सकिनेछ ।

    चुकुल एपको लिंक खोल्नुहोस्: https://chukul.com/#/ 

    images

    यो पनि हेर्नुहोस्: https://expresspana.com/posts/10709 

  • सम्बन्धित विषय:

  • # ‘चुकुल’ एप