आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य सामान्य बृद्धि

एक्सप्रेस पाना
श्रावण १५, २०७९ आइतबार
  • 311
    SHARES
  • सुनको मूल्य सामान्य बृद्धि

    साउन १५ काठमाडौं । साताको पहिलो दिन आज अइतबार नेपाली सुनचाँदी बजारमा सुनको मुल्य २ सयले बढेको छ । 

    images

    आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला २०० ले बढेको हो ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार १०० थियो ।  

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले बढेर एक हजार २३० तोकिएको छ । 

    images