आइतबार, कार्तिक १६ गते २०८३
images
images

घट्यो सुन र चाँदीको भाउ,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण १६, २०७९ सोमबार
  • 289
    SHARES
  • घट्यो सुन र चाँदीको भाउ,कतिमा हुदैछ कारोबार ?

    साउन १६ काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

    images

    यसगरि छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा झरेको छ।

    त्यस्तै सोमबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२२० रुपैयाँमा कारोबार भइरहेको छ। 

    images