बुधबार, कार्तिक १९ गते २०८३
images
images

राप्रपा हेटौंडा उपमहानगर १६ कार्यसमितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न

एक्सप्रेस पाना
श्रावण १७, २०७९ मंगलबार
  • 221
    SHARES
  • राप्रपा हेटौंडा उपमहानगर १६ कार्यसमितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न

    हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ कार्यसमितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यक्रममा केन्द्रिय सदस्य २ जना र ११ जना जेष्ठ नागरिकलाइ सम्मान गरेको छ  ।

    images

    पार्टीको वडा समितिले सम्मान कार्यक्रम आयोजना गरी विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । आजको कार्यक्रममा केन्द्रीय सदस्य दीपकबहादुर सिंह र केन्द्रीय सदस्य रामहरि न्यौपानेलाई सम्मान गरिएको छ  ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ कार्यसमितिले लामो समयदेखि पार्टीमा रहेर विभिन्न कार्यक्रम आयोजना गर्ने एवम् कार्यसमितिलाई सञ्चालन गर्नु भएका ११ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

    images

    उक्त कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय सदस्य दिपक बहादुर सिह,केन्द्रीय सदस्य रामहरि न्यौपाने, जिल्ला उपाध्यक्ष सागर थापा र युवा नेता आशिष चौलागाईंको उपस्थिती रहेको थियो ।

    No description available.