बुधबार, कार्तिक १९ गते २०८३
images
images

युवा संघ नेपालका उपमहासचिव राईले गरे धरान उपमहानगरका मेयर साम्पाङ पुर्ण वामपन्थी भएको जिकिर

एक्सप्रेस पाना
श्रावण १७, २०७९ मंगलबार
  • 392
    SHARES
  • युवा संघ नेपालका उपमहासचिव राईले गरे धरान उपमहानगरका मेयर साम्पाङ पुर्ण वामपन्थी भएको जिकिर

    साउन १७ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका उपमहासचिव तथा प्रवक्ता सन्जिप राइले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्जाङ पुर्ण वामपन्थी भएको जिकिर गरेका छन् । प्रतेक जनप्रतिनिधिका लागि मेयर हर्क अनुकरणीय रहेको बिचार व्यक्त गरेका छन् । 

    images

    धरान उपमहानगरमा केहि दिन अगाडिबाट नेकपा एमाले र मेयर हर्क बीच विवाद भइ रहेको छ । यहि कुरालाई लक्षित गरि विभिन्न पार्टीका खड्यन्त्रहरु, पानीको फोका झै फुट्ने राइले दावी गरेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

    images

    No description available.