आइतबार, कार्तिक १६ गते २०८३
images
images

मुख्यमन्त्रीको पदभार ग्रहणपछि भीम आचार्य भाइको अन्त्येष्टिमा सहभागी

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 207
    SHARES
  • मुख्यमन्त्रीको पदभार ग्रहणपछि भीम आचार्य भाइको अन्त्येष्टिमा सहभागी

    भदौ १० काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य भाइ रामप्रसाद आचार्यको अन्त्येष्टिमा सहभागी भएका छन् । भाइ रामप्रसादको आजै निधन भएको हो । 

    images

    सुनसरीको इनरुवास्थित घरमा रामप्रसाद मृत फेला परेक थिए । भाइको मृत्युको खबर सार्वजनिक भएकै समयमा एमाले प्रदेश १ संसदीय दलको नेतामा आचार्य चयन भएका थिए ।

    यसलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएर शपथ र पदभार ग्रहण गरेका आचार्य पछि भाइको अन्त्येष्टिमा सहभागी भएका उनका स्वकीय सचिव अनिलराज धामीले जानकारी दिए ।

    images