बुधबार, कार्तिक १९ गते २०८३
images
images

आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

एक्सप्रेस पाना
श्रावण १९, २०७९ बिहीबार
  • 320
    SHARES
  • आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

    साउन १९ काठमाडौं । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । 

    images

    मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।