आइतबार, कार्तिक १६ गते २०८३
images
images

भदौ १४ गते सार्वजनिक बिदा

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 463
    SHARES
  • भदौ १४ गते सार्वजनिक बिदा

    भदौ १० काठमाडौं । नेपाल सरकारले आगामी १४ गते सार्वजनिक बिदा दिएको छ ।

    images

    श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ 

    images