आइतबार, कार्तिक १६ गते २०८३
images
images

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध 

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 391
    SHARES
  • पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध 


    चितवन,११  भदौ ।अविरल वर्षासँगैको पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।

    images

    सडकको  सेतीदोभान क्षेत्रमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । 

    भरतपुर महानगरपालिका-२९ सेतीदोभानस्थित नारायणगढ मुग्लिन खण्डमा बिहीबार  राति ८ः२० बजे पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोले दुवैतर्फ आवातजावत अवरुद्ध भएको छ ।

    images

    यो स्थानमा असार र साउन महिनामा पनि दर्जनौ पटक पहिरो खसेर बाटो अवरुद्ध भएको थियो ।न्युज कारखाना