आइतबार, कार्तिक १६ गते २०८३
images
images

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, युभेन्टस र चेल्सी एउटै समूहमा

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 522
    SHARES
  • च्याम्पियन्स लिगको ड्र सार्वजनिक, युभेन्टस र चेल्सी एउटै समूहमा

    एजेन्सी । युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिग नयाँ सिजन २०२१र२२ को ड्र सार्वजनिक भएको छ ।

    images

    युरोपको सर्वोच्च फुटबल निकाय ९युइएफए०ले  नयाँ सिजनको समूह चरणको ड्र सार्वजनिक गरेको हो । समूह ए मा म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मेनबीच भिडन्त हुने भएको छ । त्यस्तै, ग्रुप अफ डेथ समूह बी मा एथ्लेटिको म्याड्रिड, लिभरपुल, पोर्टो र एसी मिलान भिड्नेछन् । 

    इन्टर मिलान र रियल म्याड्रिड समूह डीमा रहेका छन् । बायर्न र बार्सिलोना एकै समूह ईमा रहेका छन् । त्यस्तै साविकको विजेता चेल्सी  समूह एच मा रहेको छ । जसमा युभेन्टस पनि रहेको छ ।

    images


    यस्तो छ समूह विभाजन
    समूह ए
    म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन, आरबी लेइपजीग, क्लब ब्रुग

    समूह बी 
    एथ्लेटिको म्याड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान

    समूह सी
    स्पोर्टिङ लिजबन, बोरुसिया डर्टमन्ड, आयाक्स
    बेसिक्टास

    समूह डी
    इन्टर मिलान, रियल म्याड्रिड, शाख्तार डोनेस्क
    सेरिफ टिरास्पोल

    समूह ई
    बायर्न म्युनिख, बार्सिलोना, बेनफिका, डिनामो किएभ

    समूह एफ
    भिल्ले रियाल, म्यान्चेस्टर युनाइटेड, एटलान्टा बीसी, यङ ब्वाइज

    समूह जी
    लिल, सेभिया, एफसी साल्जबर्ग, भीएफएल वुल्भसबर्ग

    समूह एच
    चेल्सी, युभेन्टस, जेनिट सेन्टपिटर्सबर्ग, माल्मो एफएफ

     

    240800476_542630200396541_2870914264281546200_n.jpg