आइतबार, कार्तिक १६ गते २०८३
images
images

पहिरोको कारण हेलम्बु राजमार्ग अवरुद्ध 

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 276
    SHARES
  • पहिरोको कारण हेलम्बु राजमार्ग अवरुद्ध 

    भदौ ११ सिन्धुपाल्चोक । लगातारको आएको अविरल बर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ। 

    images

    आज (शुक्रबार) बिहान ६ बजेको समयमा मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिलामा माथिबाट पहिरो खसिरहकार्ले बाटो पूर्णरूपमा अवरोध भएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

    मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जति पन्छाउँदा पनि पहिरो खसिरहेकाले बैकल्पीक मार्गबाट यात्रा गर्न अनुरोध समेत गरेका छन् । अहिले मेलम्चीबाट काठमाडौं र काठमाडौंबाट मेलम्ची आएका यातायातका साधन र यात्रु बाटोमै अलपत्र परेका छन्।

    images