आइतबार, कार्तिक १६ गते २०८३
images
images

सिटीका मेन्डीमाथि बलात्कारको आरोप

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 232
    SHARES
  • सिटीका मेन्डीमाथि बलात्कारको आरोप

    भदौ ११ एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर सिटीका फ्रेन्च फुटबलर बेन्जामिन मेन्डीमाथि बलात्कार र यौनहिंसाको आरोप लागेको छ । २७ वर्षीय खेलाडीमाथि बलात्कारका चार उजुरी र एक यौनहिंसाको उजुरी परेको छ ।

    images

    १६ वर्ष उमेरमाथिकाले उनीमाथि उजुरी गरेको र ती घटना अक्टोबर २०२० देखि अगस्त २०२१ सम्म घटेको बताइएको छ । मेन्डीलाई प्रहरी हिरासतमा लिइएको छ र शुक्रबार अदालतमा पेस गरिनेछ ।

    मेन्डीमाथि आरोप लागेपछि म्यानचेस्टर सिटीले उनलाई छानबिन अवधिभर निलम्बन गरेको छ ।

    images