आइतबार, कार्तिक १६ गते २०८३
images
images

निरीक्षकदेखि परिचरसम्मका लागि सशस्त्र प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 369
    SHARES
  • निरीक्षकदेखि परिचरसम्मका लागि सशस्त्र प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)

    भदौ ११ काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफले बिभिन्न पदको लागि नयाँ भर्ना अवाहन भएको छ । शुक्रबार गोरखापत्रमा सार्वजनिक सूचना निकाल्दै सशस्त्र प्रहरी बलले निरीक्षक देखि परिचरसम्मका पदका लागि नयाँ भर्ना आवहन गरेको हो । 

    images

    इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ ११ गतेदेखि असोज १० गतेभित्र दरखास्त दिन सक्नेछन् । सूचना अनुसार सशस्त्र प्रहरी निरीक्षक पदमा ७५, सहायक निरीक्षक पदमा १३७, जहान पदमा ७५५ जना माग भएको छ । यस्तै यस्तै परिचर पदमा १२८ जना माग भएको छ । 
    सम्बन्धी सूचना

    Apf1.jpgApf2.jpgApf3.jpgApf4.jpgApf5.jpg

    images