आइतबार, भाद्र २८ गते २०८३
images

२४ घण्टामा थपिए २१६९ संक्रमित 

एक्सप्रेस पाना
आषाढ २६, २०७८ शनिबार
  • 380
    SHARES
  • २४ घण्टामा थपिए २१६९ संक्रमित 

     

    images

    पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले सोही अवधिमा ज्यान गुमाएका छन् पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले सोही अवधिमा ज्यान गुमाएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो।  यस्तै बितेको २४ घण्टामा १४३२ जना संक्रमणमुक्त  भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पीसीआर र ४३ हजार ४५ एन्टिजेन पुगेको छ । यस्तै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ । 

    images