आइतबार, कार्तिक १६ गते २०८३
images
images

अछामबाट ११ गर्भवतीको निःशुल्क हवाइ उद्धार

एक्सप्रेस पाना
भाद्र १४, २०७८ सोमबार
  • 223
    SHARES
  • अछामबाट ११ गर्भवतीको निःशुल्क हवाइ उद्धार

    अछाम, १४ भदौ ।‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत अछामका ११ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाइ उद्धार गरिएको छ ।

    images

    दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाइ उद्धारसम्बन्धी कार्यविधि अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत सञ्चालित कार्यक्रमबाट उनीहरूको उद्धार गरिएको हो ।

    आर्थिक वर्ष २०७५र७६ देखि अछाममा सुरु भएको यस कार्यक्रम अन्तर्गत ६ भदौमा एकैदिन दुई गर्भवतीको हवाइ उद्धार गरिएको छ । 

    images