भदौ १४ काठमाडौं । काठमाडौंको टेकुस्थित एक घरमा आगलागी भएको छ। सोमबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंनजिकै रहेको एक घरमा आगलागी भएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए। आगलागी कसरी सुरू भएको भन्ने अहिले खुलिसकेको छैन।
सांकेतीक तस्बिर
.jpg)


