गोरखा सदरमुकाममा जारी तेस्रो गोरखाकाली मेलामा बिक्रीका लागि ल्याइएको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा उत्पादित चुमनुब्री ब्रान्डको गाला र किङ रेड डेलिसियस स्याउ ग्राहकलाई देखाउँदै किसान लाक्पाडुण्डुप लामा । मेलामा उक्त स्याउ प्रतिकिलो ५०० रुपैयाका दरमा बिक्री भइरहेको छ । तस्बिर: दीपक श्रेष्ठ/रासस
.jpg)

