मंगलबार, भाद्र २३ गते २०८३
images

पोल्ट्री किसानद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरसहित)

एक्सप्रेस पाना
भाद्र ८, २०८३ सोमबार
  • 90
    SHARES
  • पोल्ट्री किसानद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरसहित)

    काठमाडौं । पोल्ट्री किसानहरूले काठमाडौंको माइतीघरमा बिरोध प्रदर्शन गरेका छन् । सरकारले किसानका समस्या समाधान गर्नुपर्ने माग राख्दै उनिहरुले प्रदर्शन गरेका हुन् ।

    images

    photo-8_636ddb1d.jpg

    photo-5_51d31a49.jpg

    images

    किसानहरूले भारतीय कुखुरा तस्करी बन्द गर, कोल्ड स्टोरको कमीसन बन्द गर, पोल्ट्री किसानका माग पूरा गर र साना किसानको विस्थापन बन्द गर लगायतका नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

    photo-9_4deaed34.jpg

    photo-15_14a7979e.jpg

  • सम्बन्धित विषय:

  • # पोल्ट्री किसान