सोमबार, भाद्र २९ गते २०८३
images

आज मंगलबार यस्तो छ, सुनचाँदीको बजार भाउ

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 342
    SHARES
  • आज मंगलबार यस्तो छ, सुनचाँदीको बजार भाउ

    भदौ १५ काठमाडौं । नेपाली बजारमा लगातार पछिल्लो तीन दिन देखि स्थिर रहेको सुनको भाउ आज मंगलबार तोलामा ४ सय रुपैयाँले घटेको छ ।

    images

    मंगलबार सुन तोलामा ४ सयले घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ कायम गरिएको छ। हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ तोकिएको थियो। 

    यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य एक हजार २१० थियो । 

    images