शुक्रबार, भाद्र २६ गते २०८३
images

२७.९४ अंकले बढ्यो नेप्से ,४ अर्ब ३६ करोडको कारोबार

एक्सप्रेस पाना
भाद्र २६, २०८३ शुक्रबार
  • 71
    SHARES
  • २७.९४ अंकले बढ्यो नेप्से ,४ अर्ब ३६ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार २७.९४ अंकले बढेर २५५९.४९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढेसंगै शुक्रबार कारोबार रकम पनि सामान्य बढेको छ । बिहिबार आज ४ अर्बको कारोबार भएको बजारमा आज ४ अर्ब ३६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज त्यसैगरी आज २३७ कम्पनकिो सेयर मुल्य बढेको छ भने ३१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

     

     

  • सम्बन्धित विषय:

  • # नेप्से