आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रिय युवा सघ नेपालले गर्यो तारकेश्वर नगर कमिटी गठन

एक्सप्रेस पाना
भाद्र १५, २०७८ मंगलबार
  • 366
    SHARES
  • राष्ट्रिय युवा सघ नेपालले गर्यो तारकेश्वर नगर कमिटी गठन

    भदौ १५ काठमाडौं । राष्ट्रिय युवा सघ नेपालले तारकेश्वर नगर कमिटी गठन गरेको छ । नेपालटारको कान्तिपुरि एबि पाटि प्यालेसमा आज आयोजित बृहत कार्यक्रकाबीच नगर कमिटी, वडा कमिटी गठन तथा सपथ कार्यक्रम सम्पन्न गरिएको छ ।

    images

    तारकेश्वर नगरकमिटीमा अध्यक्ष सुमन महर्जन, उपाध्यक्ष अजित बानिँया, सचिव सुरज कुमार भट्टराई, सहसचिव केदार खत्री र कोषाध्यक्ष सामान महर्जन सहित ५५ सदस्यिय नगर कमिटी निर्माण गरिएको छ । साथै तारकेश्वर वडा नं.१ देखि ११ सम्मका वडा अध्यक्षहरुमा क्रमश प्रकाश अधिकारी, गणेश अधिकारी, रामकृष्ण घिमीरे, अमन श्रेष्ठ, पवन फुयाँल, प्रविण महर्जन, शुशान्त थापा, विजय तामाङ, सुनिल महर्जन, दिलकुमार महर्जन रहेका छन ।

    कार्यक्रममा राष्ट्रिय युवा सघ नेपालका अध्यक्ष किरण पौडेल बागमती प्रदेस सभा सदस्य तथा पुर्व भौतिक पुर्वाधार मन्त्री केशव स्थापित, तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा लगायत बिभिन्न नेता तथा कार्यकर्ताको बाक्लो उपस्थीती रहेको थियो ।

    images