आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजको मौसम : देशभर वर्षाको सम्भावना, प्रदेश १ मा ठूलो पानी पर्ने

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 720
    SHARES
  • आजको मौसम : देशभर वर्षाको सम्भावना, प्रदेश १ मा ठूलो पानी पर्ने

    काठमाडौं, १६ भदौ । आज बुधबार मुलुकभर वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभावका कारण बिहान प्रदेश १, बागमती, गण्डकी र कर्णालीका केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    images

    दिउँसो मुलुकका धेरैजसो स्थानमा पानी पर्नेछ । राति प्रदेश १ का केही स्थानमा ठूलो वर्षाको सम्भावना  छ ।   

    बिहीबार दिउँसो केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति प्रदेश १, बागमती र गण्डकीका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

    images