आइतबार, कार्तिक १६ गते २०८३
images
images

अछाममा खोलाले बगाएर वृद्धको मृत्यु

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 326
    SHARES
  • अछाममा खोलाले बगाएर वृद्धको मृत्यु

    भदौ १६ अछाम । अछाममा खोलाले बगाएर एक वृद्धको ज्यान गएको छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैनका ६५ बर्षीय बुदे मयालको खोलाले बगाएर मृत्यु भएको हो । कामबाट घर फर्किने क्रममा स्थनीय बल्लेखोला तर्दै गर्दा हिजो साँझ ज्यान गएको प्रहरीले जनाएको छ । खोलाले बगाएको ठाउँबाट करिब २० मिटर तल उनको मृत अवस्थामा भेटिएको शान्तडा प्रहरी चौकीले जनाएको छ ।   

    images