आइतबार, कार्तिक १६ गते २०८३
images
images

कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट

एक्सप्रेस पाना
भाद्र १६, २०७८ बुधबार
  • 206
    SHARES
  • कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट

    भदौ १६ काठमाडौं । कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने भएको छ । यसअघि स्थगित कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट पुनः सञ्चालन हुने भएको हो ।

    images

    बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए । उनका अनुसार परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।

    यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने तय गरिएको भएपनि कोरोनाको सङ्क्रमण नियन्त्रण नभएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोधमा परीक्षा स्थगित गरिएको थियो ।

    images