आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले लिए खनालको स्वास्थ्य अवस्थाबारे जानकारी

एक्सप्रेस पाना
भाद्र १७, २०७८ बिहीबार
  • 246
    SHARES
  • प्रधानमन्त्री देउवाले लिए खनालको स्वास्थ्य अवस्थाबारे जानकारी

    काठमाडौं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज खनाल निवास डल्लु पुगेर प्रधानमन्त्री देउवाले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

    images

    भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर केही दिनअघि मात्र नेता खनाल स्वदेश फर्किएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् ।

     

    images