आइतबार, भाद्र २८ गते २०८३
images

तिमि नआउ प्रिया आँखा सँग.......

एक्सप्रेस पाना
कार्तिक २६, २०७९ शनिबार
  • 404
    SHARES
  • तिमि नआउ प्रिया आँखा सँग.......

    तिमि नआउ प्रिया आँखा सँग आखा मिलाउन
    माया जालमा पार्यो तिमिले गाह्रो भयो छुटिन

    images

    कति बेला टाढा हुन्छौ धेरै टाढा यात्रामा जानु छ
    मनमा माया राख्नुछ यो दिलबाट सम्झि राख्नु छ
    कति दिन बितेको छ कयौ समय बितेको छ
    यो ठाउँमा बसेर मिठो गित सुनाउनु छ

    मनलाई खुसि राखेर सम्झिएर बस्नु छ
    रातको समयमा आकाशको जुन हेरि बस्नु छ

    images

    नाम -गोबिन्द राज ओझा (राजन)
    ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी