आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 297
    SHARES
  • आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं, १८ भदौ।  देशभर मनसुनी वायुको प्रभाव रहेकोले मौसमको अवस्था सामान्यदेखि पूर्ण बदली रहेको छ।

    images

    शुक्रबार नेपालका केही स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा वर्षा हुनेछ । त्यसमा पनि प्रदेश १, २, बागमती र गण्डकीका एक/दुई स्थानमा मेघ गर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

    राति बागमती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । 

    images