आइतबार, कार्तिक १६ गते २०८३
images
images

दाङमा करेन्ट लागेर एकको मृत्यु

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 246
    SHARES
  • दाङमा करेन्ट लागेर एकको मृत्यु

    भदौ १८ दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

    images

    घरका कोठामा बत्ती बाल्ने क्रमममा डाँगीलाई करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको बताए । 

     

    images