आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमसीसी खारेजीको माग गर्दौ अमेरिकी दूतावासमा प्रदर्शन, १० जना पक्राउ

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 230
    SHARES
  • एमसीसी खारेजीको माग गर्दौ अमेरिकी दूतावासमा प्रदर्शन, १० जना पक्राउ

    भदौ १८ काठमाडौं । नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० जना पक्राउ परेका छन्। शुक्रबार एमसीसीको विरोधमा प्रदर्शन गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ। 

    images

    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने सबै जना पुरुष छन्। उनीहरुले निषेधित क्षेत्रमा प्रदर्शन गरेको प्रहरीको भनाइ छ। प्रकाउ पर्नेहरु एमसीसी खारेज राष्ट्रिय अभियानमा लागेकाहरु भएको बताइएको छ।