आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेनाद्वारा चार हजार जनाको दरखास्त आह्वान

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 251
    SHARES
  • सेनाद्वारा चार हजार जनाको दरखास्त आह्वान

    भदौ १८ काठमाडौं। नेपाली सेनाले सैन्य पदका लागि चार हजार जनाको दरखास्त आह्वान गरेको छ।

    images

    स्वीकृत दरबन्दीभित्र रिक्त रहेका खुला र समावेशी प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने गरी सेनाले शुक्रबार दरखास्त आह्वान गरेको हो। तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त दिन सकिने सेनाले जनाएको छ। दरखास्त भदौ १८ गतेदेखि असोज १६ गतेसम्म दिन सकिने छ।

    images