बुधबार, भाद्र २४ गते २०८३
images

एसियन हाइड्रोपावरको आईपीओ २७ मंसिर बाट

एक्सप्रेस पाना
मंसिर १८, २०७९ आइतबार
  • 291
    SHARES
  • एसियन हाइड्रोपावरको आईपीओ २७ मंसिर बाट

    काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। एसियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म सेयर जारी गर्ने भएको हो ।

    images

    कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशत आयोजना प्रभावित इलामका बासिन्दालाई सेयर जारी गर्ने छ । वैदेशिक रोजगारीमा गएका कामदारहरूलाई कम्पनीले ८४ हजार कित्ता सेयर दिने छ। कम्तिमा १० कित्ता र बढिमा २० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # IPO