आइतबार, कार्तिक १६ गते २०८३
images
images

हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु , पाँच घाइते 

एक्सप्रेस पाना
भाद्र १९, २०७८ शनिबार
  • 240
    SHARES
  • हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु , पाँच घाइते 

    भदौ १९ अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    images

    काठमाडौंबाट अर्घाखाँची आउँदै गरेको बा३ख८६३९ नम्बरको हाइस शितगंगा(३ स्थित सैनिक नजिकै शनिबार बिहान दुर्घटनामा परेको हो ।

    हाइसमा १० जना सवार थिए । तीमध्ये पाँच जना घाइते छन् । जसमा दुई जना गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय ठाँडाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ

    images