शनिबार, भाद्र २७ गते २०८३
images

२४ घण्टामा थपिए २३७० संक्रमित १८ जनाको  मृत्यु 

एक्सप्रेस पाना
आषाढ २८, २०७८ सोमबार
  • 437
    SHARES
  • २४ घण्टामा थपिए २३७० संक्रमित १८ जनाको  मृत्यु 


    पछिल्लो २४ घण्टामा नेपालमा २३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११५८४ जनामा गरिएको परीक्षणमा २३७० जनामा संक्रमण पुष्टि भएको हो ।२४ घण्टामा संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसहित मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ६ सय ८९ जना र एन्टिजेन विधिबाट ३ हजार ८ सय ९५ जनाको परीक्षण गरिएको थियो ।

    images