बुधबार, भाद्र २४ गते २०८३
images

सिभिल बैंकको सेयर कारोबार फागुन १४ गतेदेखि रोक्का

एक्सप्रेस पाना
फाल्गुण ४, २०७९ बिहीबार
  • 295
    SHARES
  • सिभिल बैंकको सेयर कारोबार फागुन १४ गतेदेखि रोक्का

    सिभिल बैंक लिमिटेडले नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा शेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेको छ ।हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी फागुन १२ गतेदेखि एकीकृत कारोबार शुरू गर्ने निर्णय भएको संगै बैंकले कारोबार रोक्का गरिदिन नेप्सेसम्क्ष अनुरोध गरेको हो । 

    images

    सिभिल र हिमालयन बैंक एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिकाबमोजिम एकीकृत कारोबारपछि कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि फागुन १४ गतेदेखि १५ कार्य दिन अर्थात् चैत २ गतेसम्मको लागि शेयर कारोबार रोक्का गरिदिन सिभिल बैंकले नेप्सेसमक्ष अनुरोध गरेको हो ।

    1.JPG

    images

  • सम्बन्धित विषय:

  • # बैंक