बुधबार, भाद्र २४ गते २०८३
images

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त

एक्सप्रेस पाना
फाल्गुण ७, २०७९ आइतबार
  • 358
    SHARES
  • कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त

    कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् । गुरुङलाई आगामी चार बर्षको लागि प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा नियुक्त गरिएको हो ।

    images

    निवर्तमान सिईओ अनिल उपाध्यायको कार्यकाल सकिएपनि नयाँ सिईओका लागि खुला आवेदन माग गरिएको थियो । गुरुङले भोलि सोमबारदेखि पदभार सम्हाल्नेछन् ।

    म्यानमारको म्यानमार सिटिजन्स बैंकमा प्रमुख कार्यकारी अधिकृतबाट एक महिना अघिमात्र राजिनामा दिएका गुरुङले यस अघिनै सिभिल बैंकको सिईओका रुपमा समेत काम गरिसकेका छन् । 

    images

  • सम्बन्धित विषय:

  • # बैंक