नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप–प्रबन्धक श्री परमात्मा भट्टराईलाई कम्पनीको सह–प्रवक्ता को जिम्मेवारी दिएको छ ।
टेलिकमले मंगलबार विज्ञप्ती जारी गर्दै भट्टराईलाई नियुक्त गरेको जनाएको छ ।