आइतबार, कार्तिक १६ गते २०८३
images
images

पाकिस्तानमा चट्याङ लागेर १४ जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 542
    SHARES
  • पाकिस्तानमा चट्याङ लागेर १४ जनाको मृत्यु

    एजेन्सी । पाकिस्तानमा चट्याङ लागेर १४ को मृत्यु भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा उक्त चट्याङका कारण उनीहरुको मृत्यु भएको हो ।

    images

    चट्याङ दुई आवासीय भवनमा परेको हो । उक्त अवासीय भवनमा दुई दाजु भाइको परिवार बस्ने गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । घटनाबाट ३ जना भने बचेको समाचार एजेन्सीमा उल्लेख गरिएको छ ।