आइतबार, भाद्र २८ गते २०८३
images

आज कुन देशको मुद्राको भाउ कति ?

एक्सप्रेस पाना
आषाढ ७, २०८० बिहीबार
  • 338
    SHARES
  • आज कुन देशको मुद्राको भाउ कति ?

    नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

    images


    अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । 


    युरो १ को खरिद दर १४३ रुपैयाँ ०१ पैसा र बिक्री दर १४३ रुपैयाँ ६६ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ ११ पैसा रहेको छ ।

    images


    अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६१ पैसा र बिक्री दर ८९ रुपैयाँ ०१ पैसा रहेको छ ।


    कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।

    forex12.jpg

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा