आइतबार, कार्तिक १६ गते २०८३
images
images

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 656
    SHARES
  • चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

    एजेन्सी । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान गएको सो भूकम्पको गहिराई १० किलोमिटर छ । 

    images

    अमेरिकी भूर्गभ सर्वेक्षण निकायले भने सो भूकम्प ५ दशमल ४ म्याग्निच्युड भएको जनाएको छ । 

    भूकम्पबाट चोङकिङ सहरदेखि दक्षिणपश्चिमको क्षेत्र प्रभावित भएको जनाइएको छ । सो क्षेत्रमा केही संरचना भत्किएका छन् । 

    images