आइतबार, भाद्र २८ गते २०८३
images

आज कुन देशको मुद्राको भाउ कति ?

एक्सप्रेस पाना
आषाढ २२, २०८० शुक्रबार
  • 361
    SHARES
  • आज कुन देशको मुद्राको भाउ कति ?

    नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

    images

    अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२ रुपैयाँ ३२ पैसा रहेको छ । 

    युरो १ को खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०६ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ ।

    images

    अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ०० पैसा र बिक्री दर ८८ रुपैयाँ ४० पैसा रहेको छ ।

    कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको छ ।

    null

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा