प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधन भएपछि आवश्यक निर्णयको लागि बैठक बसेको हो ।