मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक साउन २ गते

एक्सप्रेस पाना
आषाढ २७, २०८० बुधबार
  • 288
    SHARES
  • कांग्रेस केन्द्रीय समिति बैठक साउन २ गते

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन २ गते बस्ने भएको छ । 

    images

    आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २ गते दिउँसो १ बजे बस्ने तय भएको कांग्रेसका कार्यवाहक मुख्य सचिव डा प्रदिप पराजुलीले जानकारी दिनुभयो ।

    उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

    images