आइतबार, भाद्र २८ गते २०८३
images

आज कुन देशको मुद्राको भाउ कति ?

एक्सप्रेस पाना
आषाढ २९, २०८० शुक्रबार
  • 240
    SHARES
  • आज कुन देशको मुद्राको भाउ कति ?

    नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

    images

    अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ०२ पैसा र बिक्री दर १३१ रुपैयाँ ६२ पैसा रहेको छ । 

    युरो १ को खरिद दर १४६ रुपैयाँ ३७ पैसा र बिक्री दर १४७ रुपैयाँ ०४ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १७१ रुपैयाँ २५ पैसा र बिक्री दर १७२ रुपैयाँ ०३ पैसा रहेको छ ।

    images

    अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९० रुपैयाँ २८ पैसा रहेको छ ।

    कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।

    null

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा