आइतबार, भाद्र २८ गते २०८३
images

आज कुन देशको मुद्राको भाउ कति ?

एक्सप्रेस पाना
श्रावण ४, २०८० बिहीबार
  • 271
    SHARES
  • आज कुन देशको मुद्राको भाउ कति ?

    नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

    images

    अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ०६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा रहेको छ । 

    युरो १ को खरिद दर १४७ रुपैयाँ १० पैसा र बिक्री दर १४७ रुपैयाँ ७८ पैसा रहेको छ ।

    images

    पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ ४९ पैसा र बिक्री दर १७० रुपैयाँ २७ पैसा रहेको छ ।

    अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६६ पैसा र बिक्री दर ८९ रुपैयाँ ०७ पैसा रहेको छ ।

    कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा रहेको छ ।

    null

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा