आइतबार, भाद्र २८ गते २०८३
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
श्रावण ६, २०८० शनिबार
  • 278
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    images

      आज डलरको खरिद दर १३० रूपैयाँ ८२ पैसा र बिक्री दर १३१ रूपैयाँ ४२ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ ५४ पैसा र बिक्री दर १४६ रूपैयाँ २० पैसा रहेको छ।  

     बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ०३ पैसा र बिक्री दर १६८ रूपैयाँ ८० पैसा रहेको छ।

    images

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।      

    null

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा