आइतबार, भाद्र २८ गते २०८३
images

आज कुन देशको मुद्राको भाउ कति ?

एक्सप्रेस पाना
श्रावण ११, २०८० बिहीबार
  • 332
    SHARES
  • आज कुन देशको मुद्राको भाउ कति ?

    नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

    images

    अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ९० पैसा र बिक्री दर १३१ रुपैयाँ ५० पैसा रहेको छ । 

    युरो १ को खरिद दर १४५ रुपैयाँ ०६ पैसा र बिक्री दर १४५ रुपैयाँ ७३ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८९ पैसा रहेको छ ।

    images

    अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ४८ पैसा र बिक्री दर ८८ रुपैयाँ ८८ पैसा रहेको छ ।

    कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको छ ।

     

    null

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा