शनिबार, भाद्र २७ गते २०८३
images

पछिल्लो २४ घण्टामा २९०५ जनामा संक्रमण १६०६ जना संक्रमणमुक्त १८ जनाको मृत्यु

एक्सप्रेस पाना
आषाढ ३०, २०७८ बुधबार
  • 369
    SHARES
  • पछिल्लो २४ घण्टामा २९०५ जनामा संक्रमण १६०६ जना संक्रमणमुक्त १८ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा देशभर १३०२४ जनामा कोरोना परीक्षण गर्दा २९०५ जनामा संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १८ जनाको मृत्यु भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १६०६ जना संक्रमणमुक्त भएका छन् ।

    यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    जसमा भक्तपुरमा ६९, ललितपुरमा ६२ र काठमाडौंमा २९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।